वि. सं २०७५ का लागि स्वीकृत पात्रो बजारमा
admin
Posted in पञ्चाङ्ग

वि. सं २०७५ का लागि स्वीकृत पात्रो बजारमा

नेपालमा पञ्चाङ्ग सम्बन्धी कार्य गर्नका लागि नेपाल पञ्चाङ्ग निर्णायक समिति रहेकाे छ । यसले नेपालमा पञ्चाङ्गकाे निर्णय गर्नुका साथै बिभिन्न पात्राे प्रकाशनकाे लागि अनुमति दिने गर्दछ । यस समितिले वि. सं २०७५ का लागि प्रकाशनको स्वीकृति दिएका १३ वटा पात्रो (पञ्चाङ्ग) बजारमा अार्इसकेका छन् । समितिले स्वीकृति दिएका पञ्चाङ्गहरूमा तोयनाथ पञ्चाङ्ग, बाबुराम पञ्चाङ्ग, नरनाथ पञ्चाङ्ग, हिमाल पञ्चाङ्ग, अठोला […]